Advertisement

एमाले सांसदले खोजे चुच्ने नक्साबारे पूर्वराजा ज्ञानेन्द्रको धारणा

Advertisement

 

 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्यसम्म ननिकालेको स्मरण गरे ।

 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश गर्दा सिंगो राष्ट्र एक भएर उठ्यो । औँसी, पूर्णिमामा पनि वक्तव्य निकाल्नुहुन्छ भूतपूर्वराजा तर त्यो बेलामा उहाँको वक्तव्य कतै सुनिएन,’ एमाले सांसद रिजालले भने ।

एमाले सांसद रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई राजसंस्थाको एजेण्डा छाड्न समेत आग्रह गरे ।

 

२०४६ सालमा पञ्चायती व्यवस्था बिदा भएको र बहुदल आएको स्मरण गदै उनले भने, ‘त्यो बेलाका राप्रपा नेताहरूलाई म धन्यवाद दिन्छु–परिवर्तनलाई आत्मसाथ गर्नुभयो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्नुभयो, राप्रपा अहिले अस्तित्वमा छ परिवर्तनलाई स्वीकार गरेर ।’

अब गणतान्त्रिक राप्रपाले आफ्नो पार्टीको नाममा गणतन्त्र जोड्नु उपयुक्त हुने उनले सुझाए छ ।

‘अहिले सुझाव दिन्छु– पार्टीको नाम गणतान्त्रिक राखे हुन्छ । परिवर्तनलाई स्वीकार र आत्मसाथ गर्नुपर्दैन ?  उनको प्रश्न छ । राप्रपाको नाम बदलेर राष्ट्रिय संघीय लोकतान्त्रिक गणतन्त्र पार्टी राखे पनि हुने उनको आग्रह छ

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज