Advertisement

गौरीशंकर उपनिर्वाचनको बृहत भेला सम्पन्न, पालिकामै बसेर सेवा गर्ने उम्मेदवार शेर्पाको प्रतिबद्धता

Advertisement

काठमाडौं । गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप–निर्वाचन नेकपा एमालेको बृहत भेला काठमाडौमा सम्पन्न भएको छ । नेकपा एमाले गौरीशंकर–काठमाडौं पालिका सम्पर्क मञ्चको आयोजनामा गौरीशंकरका स्थायी मतदाता र उम्मेदवार बीच परिचय र भेटघाट गर्ने उद्धेश्यले बृहत आयोजना गरेको हो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउपालिकामा उपाध्यक्ष पदका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौंमा वसोवास गर्ने गौरीशंकरका मतदाताहरुसंग भेटघाट गरी उम्मेदवारबारे छलफल गरी विजयी गराउन आह्वान गर्नु भएको छ । उहाँले गौरीशंकरवासी बीच आयोजना गरेको बृहत भेलालाई सम्वोधन गर्नुहुदै जितपछि आफु निरन्तर पालिकामै वसेर सेवामा लागि रहने संकल्प गर्नुभयो ।

उहाँले हालका जनप्रतिनिधीहरु कार्यलयमा नवस्ने र नागरिकलाई दुःख दिने गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए पछि सुख दुःख जुनसुकै वेला सहज तरिकाले आफुलाई भेट्न सकिने उहाँले बताउनु भयो । नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरिशंकर निर्माण गर्ने सपना पुरा नहुने हुँदा निर्धक भएर आफुलाई मतदान गर्न उहाँले आग्रह गर्नु भयो । आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएको र पालिकाको हरेक गतिविधीहरु पारर्दशीताको काम गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले वागमती प्रदेशका इन्चार्ज राजन भटराई, पोलिटव्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएत नेताहरुले सम्वोधन गर्नुभएको थियो । नेताहरुले दोलखाको गौरीशंकरमा हुने उपनिर्वाचनमा केन्द्रित हुन जिल्ला पार्टीपंतिका सबै तहका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज