Advertisement
Edit Content

तीन नगरपालिकालाई नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घ, काठमान्डौंको ध्यानाकर्षण

Advertisement

नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घ जिल्ला शाखा काठमान्डौंले पाठ्यपुस्तक तथा स्टेसनरि सामाग्रीहरुको विद्यालय हातभित्रबाटै विक्री वितरण भएको सन्दर्भमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समितिका संयोजक विष्णुलाल गिरी लगायत नेपाल पुस्तक तथा स्टेसनरि व्यवसाय महासङ्घ जिल्ला शाखा काठमान्डुका पदाधिकारी एवम् सदस्यहरूले गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल , कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र शंखरापुर नगरपालिका नगर प्रमुख रमेश नापितलाई विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेस्नरी सामग्रीको विक्री वितरण कार्यलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा नेपालको कानुन अनुसार सम्मानित सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरू विक्री वितरण नगर्ने ,नगराउने भन्ने आदेश भई कानुन बनिसकेको अवस्थामा अझै पनि कानुनको बर्खिलाप हुने गरी विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामाग्रीहरूको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्ने सन्दर्भमा पत्रमा लेखिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज