Advertisement
Edit Content

प्रतिष्ठानलाई दक्षिण कोरियाबाट मोक्तानले आर्थिक सहयोग

Advertisement

काठमाडौँ । सक्षम स्मृति प्रतिष्ठानलाई दक्षिण कोरियाबाट किरण मोक्तानले १० हजार आर्थिक सहयोग गरेका छन् ।

अरुभन्दा बेग्लै पहिचान, कोभिड-१९ लगाएत विभिन्न समस्यामा परेकालाई बचाउने सक्षम स्मृति प्रतिष्ठानको अभियान भन्ने मुल नारा सहित प्रतिष्ठानले पहिलो चरण सुनापति गाउँपालिकाभित्रको पाँचओटै वडामा राहत प्याकेज वितरण गरेका छन् भने, गाउँपालिकाभित्रबाट काठमाडौँ उपत्यकामा विभिन्न पेशामा आबद्ध  भई कोरोना भाइरसले ल्याएको जोखिमलाई सामना गर्न सरकारले गरिएको लकडाउनका कारण दैनिक कामकाज ठप्प हुँदा बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने हेतुले तत्कालका लागि प्रति परिवार चामल, दाल, तेल राहत स्वरुप प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति न्युजलाई जानकारी दिनुभयो ।

उक्त अभियानमा सहयोग पुर्याउने अभिप्रायले किरण मोक्तानले १० हजार आर्थिक सहयोग गरेका छन् ।

सुनापति गाउँपालिका वडा नं. ३ घर भई बिगत लामो समयदेखि रोजगारको सिलसिलामा दक्षिण कोरियामा रही सामाजिक कार्यहरुमा सधै सहयोग गरिरहेका छन् । मोक्तानले समाजमा कोहि समस्यामा  परेको देख्न नचाहने र लकडाउनका कारण रोजीरोटी गुमेकाहरूको अनुहारमा खुशी ल्याउन सक्षम स्मृति प्रतिष्ठानले गरिएको अभियानमा जोडेका छौं, त्यसैले सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नका लागि अपिल गरेका छन् ।  

सम्बन्धित समाचारहरु

https://youtu.be/RIYIj-0BFKY

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज