Advertisement
Edit Content

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

Advertisement

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट सञ्चालन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई नेकपा एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रमात्मक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो ।

उक्त अनलाईने बिहीबार एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडीको विषय जोडेर गतल समाचार सम्प्रेसन गरेको थियो । उपनिर्वाचनलाई लक्षित गरी गतल र अपुष्ट समाचार संप्रेसन गरी गलत अफवाह फैलाएको र निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विज्ञप्ती जारी गरेको थियो ।

प्रेस काउन्सिल नेपालले स्थानीय तह उपनिर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको गलत समाचार पत्रकार आचार संहित २०७३ (पहिलो संसोधन २०७६) को ४(६) र निर्वाचन आचार संहिता २०७९ को दफा २५ को ख वमोजिम प्रतिकुल देखिएको भन्दै कारवाही गरेको हो ।

गृह मन्त्रालयले समेत आज एक विज्ञाप्ती जारी गर्दैै सामाजिक सन्जाल लगाएतका माध्यमको प्रयोग गरी कानुनले निशेष गरेका कुराहरु देषपुर्ण एवं भ्रमात्मक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सदभाव र मर्यदामा आँच पुराउनुका साथै शान्ति सु–व्यवस्थामा खलल पुराउने जनाएको छ ।

सो अनलाइनले प्रकाशित गरेको भ्रमपूर्ण समाचारप्रति खेद ब्यक्त गर्दै नेकपा एमाले गौरीशंकर गाउपालिका कमिटी र उम्मेदवारले काउन्सिलमा कार्बाहीका लागि उजुरी दर्ता गराएका थिए । बिहीबार रातिदेखि नै मौन अवधि सुरु भएतापनि मतदान गर्ने दिन नजिकिदै गर्दा अनलाइन तथा सामाजिक सञ्जालमा तथ्यहीन र भ्रमपूर्ण समाचारले राजनीतिक प्रतिशोध गरेको प्रमाणित भएको छ ।

प्रेस विज्ञप्ति

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज