Advertisement

माओवादी केन्द्रले गौरीशंकरमा उपनिर्वाचनको उम्मेदवारमा निमलेकी शेर्पालाई सिफारिस

Advertisement

दोलखा । गौरीशंकरमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रको विहीबार बसेको पालिकास्तरीय बैठकले उपाध्यक्षमा निम्लेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।

नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला कमिटी सदस्य समेत रहेकी शेर्पालाई पार्टीबाट सर्वसम्मत उम्मेदवार बनाएको पालिका कमिटीका अध्यक्ष युग बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन आयोगले पुरुष अध्यक्ष भएका स्थानीय तहमा उपाध्यक्षका लागि महिला उम्मेदवार उठाउनुपर्ने नियामावली बनाए बमोजिम माओवादी केन्द्रले पार्टीबाट महिलाकै नाम टुंगो लगाईएको अध्यक्ष बस्नेतले बताए ।

उपनिर्वाचनका लागि उम्मेदवार भएकी शेर्पा गौरीशंकर गाउँपालिका–७ मार्बुकी स्थानीय हुन् । गौरीशंकर पार्टी कमिटीका कोषाध्यक्ष रहेकी उनी स्वास्थ्य स्वयंसेविका हुन । बैठकले नवराज खड्काको नेतृत्वमा १०१ जनाको निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।

त्यसैगरी, गौरीशंकरमा उपाध्यक्ष श्याम सुन्दर तामाङको निधन भएपछि रिक्त पदका लागि आगमी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज